शिक्षा विधेयकबारे मन्त्रालयमा बेग्लै छलफल
काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल सुरु भइरहेको छ । उपसमितिले बुझाएको प्रतिवेदनमाथि संसदीय समितिमा छलफल जारी रहेका बेला मन्त्रालयले बेग्लै छलफल गरिरहेको हो । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उक्त विधेयकलाई अन्तिम रुप दिने गृहकार्य भइरहेको छ । समितिको बैठकलार्य रोकेर नमिलेका कुरामा सहमति गर्न भन्दै … Continue reading शिक्षा विधेयकबारे मन्त्रालयमा बेग्लै छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed