शिक्षा विधेयकलाई अन्तिम रूप दिन आज पनि छलफल

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा छलफल गरी सहमति जुटाउन सोमबार पनि संसदीय समितिको बैठक बस्दैछ । सहमति जुटाउन बाँकी रहेका भनिएका विषयमा छलफल गर्न बैठक राखिएको हो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । उक्त प्रतिवेदनमा केही दिनयता लगातार छलफल भइरहेको छ । समितिले कतिपय … Continue reading शिक्षा विधेयकलाई अन्तिम रूप दिन आज पनि छलफल