शिक्षा विधेयक : अहिलेसम्म के के विषयमा जुट्यो सहमति ?

काठमाडौं । सरकारले वाचा गरेअनुसार आज असार १५ गते प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुनु पर्ने हो । अझै केही विषयमा सहमति जुटाउन बाँकी रहेकाले विधेयक संसदमा पेश हुनै पाएको छैन । प्रतिनिधिसभामा विशेयध पेश हुन अझै केही दिन लाग्ने देखिएको छ । नेपाल शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते भएको सहमति अनुसार … Continue reading शिक्षा विधेयक : अहिलेसम्म के के विषयमा जुट्यो सहमति ?