शिक्षकको आवधिक बढुवा र अस्थायी सेवा अवधि गणनामा सहमति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षकको आवधिक बढुवा र अस्थायी सेवा अवधि गणनामा सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शनिबार बसेको समितिको बैठकमा यस्तो सहमति जुटेको हो । शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १० बर्ष र द्वितीय श्रेणीको पदमा १२ बर्ष सेवा अवधि … Continue reading शिक्षकको आवधिक बढुवा र अस्थायी सेवा अवधि गणनामा सहमति