शिक्षा विधेयकमा समेटियो एसईई

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि अन्तिम चरणको छलफल जारी छ । आज शनिबार भएको छलफलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को विषयमा विधेयकमा राख्ने सहमति भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए … Continue reading शिक्षा विधेयकमा समेटियो एसईई