कति विद्यार्थीले ल्याए ४ जीपीए ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसपालि कति जनाले चार जीपीए ल्याए भन्ने यकिन हुन बाँकी छ । प्रकाशित नतिजाको विश्लेषणपछि यसबारे यकिन हुने जनाइएको छ । समग्रमा नतिजा सार्वजनिक गरिए पनि चार जीपीए ल्याउने विद्यार्थीको संख्या भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । हाल आएको नतिजाको विश्लेषणपछि संख्या यकिन हुने राष्ट्रिय परीक्षा बोर्ड स्रोतले … Continue reading कति विद्यार्थीले ल्याए ४ जीपीए ?