हाम्रो मेहनतले एसईई नतिजामा सुधार : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूहरूको मेहनतले एसईई नतिजामा सुधार आएको’ बताएका छन् । नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत् यस्तो जनाएका हुन् । उनले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मेहनत काम लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ … Continue reading हाम्रो मेहनतले एसईई नतिजामा सुधार : प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed