बलात्कारपछि आफन्तबाटै हत्या, ५ जना पक्राउ

काठमाडौं । बलात्कारपछि भएको किशोरीको हत्यामा उनकै आफन्त संलग्न रहेको खुलेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको बलात्कारपछि हत्या भएको थियो । उक्त घटनामा संलगन रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल … Continue reading बलात्कारपछि आफन्तबाटै हत्या, ५ जना पक्राउ