बालविकास शिक्षा २ वर्षे बनाउने सहमति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा बालविकास शिक्षाको विषयमा सहमति जुटेको छ । समितिको जारी बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए । समितिको बैठकमा विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन छलफल भइरहेको छ । उक्त प्रस्तावमा समितिका सदस्यहरूले सहमति जनाएका हुन् । बाल विकास शिक्षालाई आधारभूत शिक्षामा समेटिने जनाइएको छ … Continue reading बालविकास शिक्षा २ वर्षे बनाउने सहमति