चोरीको मोटरसाइकलमा सवार पक्राउ
विराटनगर । विराटनगरबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–६ का ३७ वर्षीय किसन चौधरी पक्राउ परेका हुन् । प्रहरीका अनुसार जेठ २८ गते विराटनगर महानगरपालिका–२ स्थित हिमालयन बैंकको अगाडि पार्किङ गरिएको को ३९ प ४१५० नम्बरको मोटरसाइकल हराएको थियो । त्यही मोटरसाइकल चढेर गइरहेको अवस्थामा प्रहरीले बिहीबार चौधरीलाई … Continue reading चोरीको मोटरसाइकलमा सवार पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed