संसदमा पुग्दै शिक्षा विधेयक

काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन संसदीय समितिको बैठक बसिरहेको छ । सकेसम्म आज शुक्रबारै छलफल टुंग्याएर विधेयकलाई प्रतिनिधिसभामा पेश गर्ने तयार भइरहेको जनाइएको छ । संसदमा पेश भएपछि संसदमा पनि छलफल हुनेछ । त्यहाँबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरणपछि शिक्षा ऐ्न कार्यान्वयनमा आउने छ । निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहे विभिन्न छुट … Continue reading संसदमा पुग्दै शिक्षा विधेयक