शिक्षा विधेयक संसदीय समितिबाट आज पारित हुने

काठमाडौ । विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन बसेको संसदीय समितिको बैठकमा सहमति जुट्न नसकेपछि आज शुक्रबार फेरि छलफल गरिने भएको छ । बिहीबारको बैठकमा छलफल गर्न समय पर्याप्त नभएपछि आज पनि बैठक बस्ने भएको हो । विधेयकलाई अन्तिम रुप दिन आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । … Continue reading शिक्षा विधेयक संसदीय समितिबाट आज पारित हुने