शिक्षा विधेयक परिमार्जन, के के भए परिवर्तन ?

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनलाई संसदीय उपसमितिले परिमार्जन गरेको छ । पहिलेको प्रतिवेदनका कतिपय विषय विवादित बनेपछि उपसमितिले परिमार्जन गरेको हो । उपसमितिले यसअघि सार्वजनिक गरेको प्रतिवेदनप्रति नेपाल शिक्षक महासंघ लगायत संस्थाले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बुँदागत रुपमा मन्त्रालयको धारणा सार्वजनिक गरेका थिए । ती … Continue reading शिक्षा विधेयक परिमार्जन, के के भए परिवर्तन ?