शिक्षा विधेयक टुंग्याउन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा अन्तिम चरणको छलफलका लागि बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । दिउँसो १ बजे बस्नेसमितिको बैठकमा संसदीय उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । छलफल टुंग्याएर शुक्रबार संसदमा विधेयक पेश गर्ने तयारी समितिले गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाका अनुसार अन्तिम छलफल टुंग्याएर शुक्रबारसम्म … Continue reading शिक्षा विधेयक टुंग्याउन संसदीय समितिको बैठक बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed