शिक्षा विधेयकमाथि छलफल टुंग्याउँदै संसदीय समिति

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा अन्तिम छलफल गर्न प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहीबार बस्ने भएको छ । विधेयकमाथिको छलफल टुंग्याएर शुक्रबार संसदमा विधेयक पेश गर्ने तयारी समितिले गरेको छ । समितिमा छलफल हुनुअघि समन्वय उपसमितिले छलफल टुंग्याउने छ । त्यसपछि समितिमा अन्तिम छलफल हुने जनाइएको छ । समितिका सभापति अम्मरबहादुर … Continue reading शिक्षा विधेयकमाथि छलफल टुंग्याउँदै संसदीय समिति