युद्धग्रस्त इरानबाट भारतले फर्कायो आफ्ना ३१० नागरिक
काठमाडौं। युद्धका कारण इरानमा फसेका आफ्ना ३१० जना नागरिकलाई भारतले उद्धार गरी स्वदेश फर्काएको छ। ‘अपरेशन सिन्धु’ नाम दिएको उद्धार अभियानअन्तर्गत उनीहरूलाई लिएर विशेष विमान दिल्ली अवतरण गरेको बीबीसीले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै इरानबाट ३१० भारतीयहरूलाई लिएर एक विमान शनिबार दिल्ली आइपुगेको उल्लेख गरेका छन्। दुई … Continue reading युद्धग्रस्त इरानबाट भारतले फर्कायो आफ्ना ३१० नागरिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed