संसदमा उठ्यो प्रश्न, ‘कहाँ गयो शिक्षा विधेयक ?’

काठमाडौं। विद्यालय शिक्षा विधेयकमा भइरहेको ढिलाइबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ। शनिबारको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्रका सांसद अमनलाल मोदीले ढिलाईबारे प्रश्न उठाएका हुन्। बैठकमा विनियोजन शीर्षकहरु माथिको छलफलमा भाग लिँदै सांसद मोदीले विद्यालय शिक्षा विधेयकबारे पनि चासो देखाएका हुन्। सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने कुरा गरे पनि संसदमा आजसम्म विधेयक … Continue reading संसदमा उठ्यो प्रश्न, ‘कहाँ गयो शिक्षा विधेयक ?’