इलामको रोङका एक जना वृद्धलाई कोरोना संक्रमण

इलाम। इलामको रोङ गाउँपालिका निवासी एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उक्त पालिकाको वडा ४ निवासी ७४ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानका अनुसार उनमा लक्षण देखिएपछि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनमा कोभिड–१९ संक्रमण पुष्टि भएको चौहानले जानकारी दिए। यसबारे … Continue reading इलामको रोङका एक जना वृद्धलाई कोरोना संक्रमण