इरान र इजरायलको भ्रमण नगर्न सरकारकोे सुझाव
काठमाडौं। परराष्ट्र मन्त्रालयले इजरायल र इरानको भ्रमण नगर्न सुझाव दिएकोे छ। रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरुलाई अहिलेको जटिल परिस्थितिमा भ्रमण तथा यात्रा नगर्न सुझाव दिंदै ‘एडभाइजरी’ जारी गरेको होे। मन्त्रालयले बुधबार सूचना जारी गर्दै इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी … Continue reading इरान र इजरायलको भ्रमण नगर्न सरकारकोे सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed