इरान र इजरायलबाट नेपालीको उद्धार पहल

काठमाडौं। इरान र इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्ने पहल थालिएको छ। त्यसका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्ने प्रक्रिया सुरु गरिएको छ। इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको हो। इजरायल र इरानबीच युद्ध चर्किँदै गएपछि दूतावासले नेपालीहरूको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै दूतावासले पहल थालेको हो। इजरायल … Continue reading इरान र इजरायलबाट नेपालीको उद्धार पहल