युद्धग्रस्त इजरायलमा विराटनगरका मेयर, फिर्ती अनिश्चित
विराटनगर। कार्यक्रममा सहभागी हुन पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायलबाट नेपाल फर्कन पाएका छैनन्। इजरायल र इरानबीच युद्ध चर्किएपछि उनको नेपाल फिर्ती अनिश्चित बनेको हो। युद्धका कारण त्यहाँका विमानस्थलहरु बन्द गरिएका छन्। त्यही कारण कोइरालासहित अरु देशका प्रतिनिधि फर्कन पाएका छैनन्। इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न त्यहाँ आयोजित कार्यक्रमका लागि विश्वका अरु देशका जनप्रतिनिधिसँगै … Continue reading युद्धग्रस्त इजरायलमा विराटनगरका मेयर, फिर्ती अनिश्चित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed