यो वर्ष सरदरभन्दा धेरै वर्षा हुने
काठमाडौं। यो वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका विभागका अनुसार कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा छ। मनसुन लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ। मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने … Continue reading यो वर्ष सरदरभन्दा धेरै वर्षा हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed