इजरायलका नेपाली सुरक्षित छन् : राजदूत पण्डित

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको बताएका छन्। शनिबार राति ९ बजेदेखि तेल अविवमा मिसाइल आक्रमण भएपछि दुईतर्फी आक्रमण भएको थियो। आइतबार बिहान ४ बजेसम्म ठूलो आवाजका साथ आक्रमण भएको थियो । ७ बज्दासम्म अवस्था अलि सामान्य भएको उनले बताए। त्यहाँको सरकारले इमर्जेन्सी सेवामा खटिएकाहरु बाहेक अरुलाई घर बाहिर … Continue reading इजरायलका नेपाली सुरक्षित छन् : राजदूत पण्डित