मनसुन सक्रिय भएपछि नदी-खोलामा बढ्दै पानीको सतह
काठमाडौं। लगातारको वर्षापछि नदी र खोलाहरुमा पानीको सतह बढ्न थालेको छ। शनिबार रातिदेखि कोशी, मधेश, लुम्बिनी, बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। आइतबार बिहानैदेखि कोशीका विभिन्न क्षेत्रका साथै अन्य प्रदेशमा वर्षा जारी छ। निरन्तर वर्षाका कारण नदी, खोलाहरुमा पानीको सतह बढिरहेको छ। मौसम पूर्वानुमान शाखाले अब मनसुन सक्रिय हुन थालेकाले यो अवस्था बढ्दै जाने … Continue reading मनसुन सक्रिय भएपछि नदी-खोलामा बढ्दै पानीको सतह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed