असार लागेसँगै मनसुन सक्रिय

काठमाडौं। असार महिना लागेसँगै मनसुन सक्रिय भएको छ। पानी पार्ने प्रणाली लगभग देशैभरि पुगेको छ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ। तीन वायुको प्रभावले आइतबार विभिन्न स्थानमा … Continue reading असार लागेसँगै मनसुन सक्रिय