शिक्षा विधेयक प्रतिवेदन : सरकारको ३३ बुँदे धारणा

काठमाडौं। विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमा सरकारले आफ्नो ३३ बुँदे धारणा प्रस्तुत गरेको छ। शनिवार बसेको शिक्षा समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षा मन्त्रालयले तयार पारेको ३३ बुँदे धारणा राखेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तर्फबाट राखिएको धारणामा विभिन्न विषय समेटिएको छ। शिक्षा समिति अन्तर्गतको उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझाएको थियो। विद्यालय शिक्षा विधेयकबारे उक्त … Continue reading शिक्षा विधेयक प्रतिवेदन : सरकारको ३३ बुँदे धारणा