शिक्षा मन्त्री भन्छन्, ‘ईसीडी ३ वर्षको बनाउँदा आर्थिक दायित्व कसले, कसरी बोक्ने ?’

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बाल शिक्षा (ईसीडी) एक वर्षको बनाउन प्रस्ताव गरेको छ। शिक्षा समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले ईसीडी एक वर्षे बनाउने सरकारको धारणा रहेको बताएका हुन्। गर्भावस्थादेखि ८ वर्षसम्मलाई ईसीडीको अवधि मानेको बताउँदै शिक्षामन्त्री पन्तले मन्त्रालयको समेत धारणा एक वर्षे नै बनाउने भन्ने रहेको बताए। मन्त्री पन्तले जति धेरै समय … Continue reading शिक्षा मन्त्री भन्छन्, ‘ईसीडी ३ वर्षको बनाउँदा आर्थिक दायित्व कसले, कसरी बोक्ने ?’