‘झोले विद्यालय’ को पक्षमा शिक्षामन्त्री, विधेयकको प्रावधान सच्याउन प्रस्ताव

काठमाडौं। शिक्षामन्त्री रघुजी पन्त ‘झोले विद्यालय’ का पक्षमा उभिएका छन्। विद्यालय सञ्चालनको अनुमति लिएर पनि सञ्चालन नभएका विद्यालयको अनुमति स्वतः खारेज गर्ने गरी विद्यालय शिक्षा विधेयकमा प्रस्ताव गरिएको छ। मन्त्री पन्तले मन्त्रालयको धारणा भन्दै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शनिबार पेश गरेको प्रस्तावमा अनुमति लिएर सञ्चालन नभएका विद्यालयलाई एक पटक अवसर दिने गरी … Continue reading ‘झोले विद्यालय’ को पक्षमा शिक्षामन्त्री, विधेयकको प्रावधान सच्याउन प्रस्ताव