समय-क्यानभासमा सम्झना बनेका अनुहार
जीवनका खुशीहरू समेट्नु थियो आफन्तहरूलाई भेट्नु थियो उमङ्गले सुवास छरेको थियो मनले खुशीको उडान भरेको थियो सपनाको आकाशमा जिन्दगीले भर्दै थियो वास्तविकताको उच्च उडान केही खुशीहरू साथमा थिए आफन्तहरूसँग बाँड्नलाई अझै खुशीहरू बटुल्नलाई। यात्रामा सँगसँगै थिए कर्तव्यपरायण आभास पुनर्मिलनको खुशी नैतिक जिम्मेवारी उज्जवल भविष्यको सपना सुखद यात्राको खुशी नयाँ घर संसारको कल्पना। तर विधिको विधान … Continue reading समय-क्यानभासमा सम्झना बनेका अनुहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed