विमान दुर्घटना : २४१ जनाको मृत्यु पुष्टि, एकमात्र जीवित

काठमाडौं। भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। विमान कम्पनी एयर इण्डियाले सामाजिक सञ्जालमार्फत् यो पुष्टि गरेको हो। बिहीबार दिउँसो लण्डन जान लागेको उक्त विमान धानवमार्गबाट मास्तिर गएको केही बेरमै खसेर दुर्घटना भएको थियो। घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक … Continue reading विमान दुर्घटना : २४१ जनाको मृत्यु पुष्टि, एकमात्र जीवित