‘जब उठें, चारैतिर लाशैलाश देखें’

काठमाडौं। भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा बचेका यात्रु हुन्, रमेश विश्वास कुमार। गुजरातनजिकै केन्द्रशासित प्रदेश दीवका बासिन्दा उनले विमान हल्लिएर एक्कासि ठूलो आवाजसहित बजारिएको बताएका छन्। त्यही क्रममा आफू अन्धाधुन्ध रुपमा हामफालेको उनले बताएका छन्। अलि वर आएर हेर्दा चारैतिर आगैआगो देखेको र वरपर लाशहरु देखेको उनको भनाइ छ। आफूलाई केही … Continue reading ‘जब उठें, चारैतिर लाशैलाश देखें’