यी हुन् विमान दुर्घटनामा बाँचेका यात्रु
काठमाडौं। भारतमा बिहीबार दिउँसो भएका एयर इन्डियाको विमान दुर्घटनामा परेकामध्ये एक जना जीवितै भेटिएका छन्। दुर्घटनामा बाँचेका व्यक्तिको रूपमा पहिचान गरिएका हुन्– भारतीय मूलका ब्रिटिश नागरिक विश्वास कुमार रमेश। प्रहरीका अनुसार उनी सामान्य घाइते अवस्थामा छन्। अहमदाबाद विमानस्थल नजिकै दुर्घटनापछि भारतीय मूलका व्यक्ति सडकमा छटपटाइरहेको अवस्थामा देखिएको थियो। रमेशले भारतको ‘हिन्दुस्तान टाइम्स’ सँग कुरा गर्दै … Continue reading यी हुन् विमान दुर्घटनामा बाँचेका यात्रु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed