शिक्षकसँगको सहमति साउनदेखि लागू हुने, के छ सहमतिमा ?
काठमाडौं। शिक्षक-कर्मचारीले गरेको काठमाडौं केन्द्रित सडक प्रदर्शनपछि सरकारले वार्ता गरी ९ बुँदे सहमति गरेको थियो। मुख्य मागका रूपमा रहेको ‘विद्यालय शिक्षा विधेयक’ लाई असार १५ गतेभित्र पारित गर्ने सहमति भएको थियो। त्यसबाहेक विभिन्न विषय समेटिएको ९ बुँदे सहमति गरिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त सहमति साउनदेखि लागु हुने सार्वजनिक रुपमा बताइसकेका छन्। … Continue reading शिक्षकसँगको सहमति साउनदेखि लागू हुने, के छ सहमतिमा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed