शिक्षा विधेयक : संशोधनका २७ बुँदा तयार

काठमाडौं। विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि र नेपाल शिक्षक महासंघका प्रतिनिधिले संशोधन गर्नुपर्ने २७ बुँदा तयार पारेका हुन्। विधेयकमा छलफल गरी गत जेठ ४ गते संसदीय उपसमितिले समितिलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनले सहमति अनुसारका कुरा नसमेटेको साथै शिक्षक–कर्मचारीको हितविरुद्ध समेत भएको भन्दै महासंघसहित … Continue reading शिक्षा विधेयक : संशोधनका २७ बुँदा तयार