‘देशभित्र घुम्न मैले पार्टी वा नेताको अनुमति लिनु पर्दैन’
विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चाका बीच अनेक टिप्पणी भइरहेका छन्। उनी यो साता पूर्वका विभिन्न ठाउँ घुमेर नेता–कार्यकर्तासँग अनौपचारिक भेटघाट गरेकी छन्। विराटनगरमा भएको स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन र झापामा आयोजित विद्यार्थीको विज्ञान प्रदर्शनीमा उनी प्रमुख अतिथिका रुपमा सहभागी भइन्। भण्डारीको यो सक्रियताले नेकपा (एमाले) मा एकखाले तरंग नै … Continue reading ‘देशभित्र घुम्न मैले पार्टी वा नेताको अनुमति लिनु पर्दैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed