आउला शिक्षा ऐन असार १५ भित्र ? शंकै छ !

काठमाडौं। सरकारले शिक्षक-कर्मचारीसँग सहमति गरेअनुसार आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित हुनेछ। यसो भए पनि संसदीय उपसमितिले बुझाएको विधेयकसम्बन्धी प्रतिवेदन समितिमा छलफल हुन पाएको छैन। त्यसमा शिक्षक–कर्मचारीले असन्तुष्टि जनाउँदै आएका छन्। यो मेसोमा प्रश्न उब्जिएको छ- आउला त शिक्षा ऐन असार १५ गतेभित्र? ठोस उत्तर अहिले तयार छैन। किनभने उपसमितिले बुझाएको प्रतिवेदनमा कतिपय … Continue reading आउला शिक्षा ऐन असार १५ भित्र ? शंकै छ !