एसईई नतिजा प्रकाशनमा ढिलाइ हुने संकेत

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशनमा ढिलाइ हुने भएको छ। उत्तरपुस्तिका जाँच गर्ने काम नै ढिलाइ भएकाले नतिजा प्रकाशन पनि ढिलो हुने संकेत देखिएको छ। शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका जाँच प्रक्रिया नै समयमा सुरु हुन नसक्दा यसपालि निर्धारित समयमै नजिता आउनेमा शंका उत्पन्न भएको छ। शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग अघि सार्दै … Continue reading एसईई नतिजा प्रकाशनमा ढिलाइ हुने संकेत