कोको हुन् पतञ्जलि जग्गा प्रकरणको मुद्दाका प्रतिवादी ?

काठमाडौं। पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दाय गरेको छ। उक्त भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ। मुद्दामा नेपालसहित तत्कालीन उच्च अधिकारीहरुलाई पनि प्रतिवादी बनाइएको छ। पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार … Continue reading कोको हुन् पतञ्जलि जग्गा प्रकरणको मुद्दाका प्रतिवादी ?