विश्व-ब्रम्हाण्डबारे भविष्यवाणी गर्दै किरात धर्मगुरू आत्मानन्द लिङ्देन

माङसेबुङ (इलाम)। किरात धर्मगुरू आत्मानन्द लिङ्देन (सेइङ) ले विश्व–ब्रम्हाण्डबारे भविष्यवाणी गर्ने भएका छन्। ३३ वर्षपछि उनको यो दोस्रो भविष्यवाणी हुनेछ। गुरूले मुलुकभित्र हुने घटना अनि विश्व–ब्रम्हाण्डको अवस्था भविष्यवाणी गर्ने आयोजक आयोजक माङेना सेवा समितिले जनाएको छ। दक्षिणी इलामको माङसेबुङमा धर्मगुरूले जेठ २३ गते भविष्यवाणी गर्ने कार्यक्रम राखिएको छ। माङसेबुङ पूर्ण शाकाहारी क्षेत्र हो। धूमपान, मद्यपान … Continue reading विश्व-ब्रम्हाण्डबारे भविष्यवाणी गर्दै किरात धर्मगुरू आत्मानन्द लिङ्देन