कमल थापासहित ७ जना रिहा

काठमाडौं । राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित नेता, कार्यकर्ता आइतबार बेलुका रिहा गरिएका छन्। राजतन्त्र र हिन्दु राज्य माग्दै आन्दोलनरत् राजावादी समूहले काठमाडौंको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए। थापालाई भेट्न जाँदा राप्रपाका सांसद दिपक सिंह पनि पक्राउ परेका थिए। यसैगरी, ललितपुर घर … Continue reading कमल थापासहित ७ जना रिहा