बाढीले बगायो कालोपत्रे सडक : आउजाउ ठप्प
धनकुटा। बाढीले सडक बगाएपछि कोशी लोकमार्ग अवरुद्ध भएको छ। आज शनिबार बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले सडक बगाएको हो। सडक बगेपछि उक्त मार्ग भएर आउजाउ ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा लेउती खोलाले करिब सय मिटर कालोपत्रे … Continue reading बाढीले बगायो कालोपत्रे सडक : आउजाउ ठप्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed