प्रधानमन्त्रीको उत्तेजक अभिव्यक्ति आइन्दा नदोहोरियोस् : गगन
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन्। प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति दोहोरिनु नहुने पनि उनले बताएका छन्। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कल्पना पनि … Continue reading प्रधानमन्त्रीको उत्तेजक अभिव्यक्ति आइन्दा नदोहोरियोस् : गगन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed