गृहमन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। गृहमन्त्री रमेश लेखकलाई पदमुक्त गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। ‘भिजिट भिसा प्रकरण’ मा उनकोे नाम जोडिएपछि रिट दायर भएको हो। अधिवक्ता मधु चौलागाईंले मन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी हुन्। चौलागाईंले संविधानअनुसार गृहमन्त्री पदमा रहेर यस्तो गैरकानुनी क्रियाकलापमा संलग्न हुनु गम्भीर विषय भएको र … Continue reading गृहमन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट