शिक्षक महासंघले गरायो संसदीय समितिको ध्यानाकर्षण

काठमाडौं। नेपाल शिक्षक महासंघले सरोकारवालासँग भेट गरी विद्यालय शिक्षा विधेयकबारे छलफल गरेको छ। भेटका क्रममा विधेयकले सम्बोधन गर्नुपर्ने विषयबारे जानकारी गराइएको महासंघले जनाएको छ। आज बिहीबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापासँग टोलीले भेट गरेको छ। यसैगरी टोलीले सत्तारुढ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलासँग पनि भेटघाट गरेको छ। … Continue reading शिक्षक महासंघले गरायो संसदीय समितिको ध्यानाकर्षण