शिक्षा विधेयकमा राजनीतिक सहमति खोज्नुपर्ने देखियो : मन्त्री पन्त

काठमाडौं। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन आफू गम्भीर रहेको बताएका छन्। विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको पनि उल्लेख गरे। सिंहदरबारमा बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा मन्त्री पन्तले यस्तो बताएका हुन्। निरन्तर छलफल गरी विधेयकलाई टुङ्गोमा पुर्याइने उनले बताए। … Continue reading शिक्षा विधेयकमा राजनीतिक सहमति खोज्नुपर्ने देखियो : मन्त्री पन्त