हरियो धनियाँमा भेटियो ९९ प्रतिशतभन्दा बढी विषादी

काठमाडौं। काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा राखिएको हरियो धनियाँमा ९९ प्रतिशतभन्दा बढी मात्रामा विषादी पाइएको छ। उक्त धनियाँ काभ्रेपलाञ्चोकबाट ल्याइएको हो। विषादीको मात्रा धेरै भएकाले उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ। उक्त बजारमा मंगलबार ल्याइएको काभ्रेको धनियाँमा ‘अर्गानोफस्फेट’ नामक विषादी ९९.३७९ प्रतिशत भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। कालीमाटी बजारमा राखिएका … Continue reading हरियो धनियाँमा भेटियो ९९ प्रतिशतभन्दा बढी विषादी