शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति चर्को असन्तुष्टि
काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना–प्रविधि समितिअन्तर्गत गठित उपसमितिले पेश गरेको प्रतिवेदनप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ। उक्त प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयकभन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखिएको महासंघको भनाइ छ। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उक्त प्रतिवेदन शिक्षक–कर्मचारी विरोधी देखिएको प्रतिक्रिया दिएका हुन्। ‘यसले अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी र … Continue reading शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति चर्को असन्तुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed