वर्षा गराउने प्रणाली सक्रिय, पूर्वतिर सर्दै
काठमाडौं। वर्षा गराउने बादल मौसमी प्रणालीमा विकसित भइरहेको छ। यस्तो प्रणाली खासगरी देशको पुर्वी भेगतिर बढी देखिएको मौसमविदहरुले जनाएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको हो। त्यही प्रणालीका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। विभागले … Continue reading वर्षा गराउने प्रणाली सक्रिय, पूर्वतिर सर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed