बिहे घरमा करेन्ट लागेर २ जना महिलाको मृत्यु

विराटनगर। वैवाहिक कार्यक्रम भइरहेको घरमा करेन्ट लागेर दुई जना महिलाको मृत्यु भएको छ। एक जना घाइते भएकी छन्। मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो। स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते उनीहरुलाई रंगेली … Continue reading बिहे घरमा करेन्ट लागेर २ जना महिलाको मृत्यु