शिक्षक-कर्मचारीको हाजिरी ‘आन्दोलनमा सहभागिता’

विराटनगर। शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग राखेर भएको आन्दोलनमा सहभागी शिक्षकहरूलाई उपस्थिति पुस्तिकामा ‘आन्दोलनमा सहभागिता’ लेख्न आग्रह गरिएको छ। आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघले यस्तो आग्रह गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अवधिका दिनको हाजिर गर्न उपस्थिति पुस्तिकामा ‘ने.शि. महासंघको आयोजनामा भएको काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनमा सहभागिता’ जनाउन आग्रह गरेका छन्। माग … Continue reading शिक्षक-कर्मचारीको हाजिरी ‘आन्दोलनमा सहभागिता’